घोप्टो
वि. [सं. गोप्ता]
- तलतिर मुख पारेर लडेको वा पछारिएको।
- उभिन्डो परेर रहेको; जमिनतिर मुख फर्केको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. गोप्ता]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)