घोरी
ना. [नेवा. घोरि]
- रक्तविकारबाट सानासाना खटिरा उछ्रने एक प्रकारको चर्मरोग; छालाबाट छारो उड्ने चर्मरोग।
- त्यस्तो रोग लागेको; घोर्याहा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा. घोरि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)