घोर्‍याइँ

ना. [√ घोरि (+याइँ)]

  1. नचाहिँदो चाल; उपध्र्याइँ; फट्याइँ।
  2. घोरिने वा निहुरिएर सोच्ने क्रिया वा अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)