घोर्‍याहा

वि. [घोडो+याहा]

  1. डोरी वा दाम्लाका तीन पोयामध्ये एक पोयो ठिक ठाउँमा नबसी अर्को पोयामा घोडा चढेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)