घोर्ले

वि. [सं. घोर]

  1. रातो, कालो र खैरो रङको शरीर तथा निधारमा सेता वा काला र ठाडा दुई धर्सा भएको (खसी, बाख्रा, आदि)।
  2. ढङ्ग नपुर्‍याई सिँगार गर्ने (व्यक्ति)।
  3. डँडाक; जखमले (खसी, स्याल आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)