घोलक

ना.

  1. कुनै ठोस पदार्थलाई घोल्न वा मिलाउन सक्ने तरल पदार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)