घोल

ना.

  1. औषधी, पिठो आदि मिलाई घोलेको लेदो; घोलिएको झोल पदार्थ।
  2. मही; मट्ठा; लस्सी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)