घोषणा

ना. [सं.]

  1. कुनै कुरो ठुलो स्वरले सुनाउने काम; केही कुराका बारेमा निश्चयसाथको भनाइ।
  2. राजाबाट देशवासीका नाममा भएको आज्ञा; राजाको हुकुम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)