घोषणापत्र

ना.

  1. कुनै संस्था वा व्यक्तिको कुनै कुरामा उद्देश्य वा सत्यता वा वचनबद्धता घोषित गर्ने पत्र (संस्थाको घोषणापत्र, चुनावको घोषणापत्र इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)