घोसो

ना. [घुस्स+ओ]

  1. अँध्यारो वा निन्याउरो मुख; तलतिर फर्किएको अनुहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)