घोसे मुन्टो
ना.
- निहुरिएको वा झोक्रिएको मुन्टो; केही नबोली घोत्लिइरहेको अनुहार; अँध्यारो मुख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)