घ्याइँघ्याइँ
क्रि.वि. [अ.मू. घ्याइँ (द्वि.)]
- धेरै मानिस बोल्दा, पढ्दा वा बाजाहरू बजाउँदा शब्द निस्कने चालले; ग्याइँग्याइँ।
- कान कराउँदा शब्द आउने गरी।
- जाँतो, घट्ट आदि घुम्दा शब्द निस्कने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)