घ्याङ

ना. [भो. ब.]

  1. लामाहरूको पाठपूजा, जप आदि गर्ने ठाउँ; लामाहरूको गुम्बा वा देवमन्दिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)