घ्याच्च
क्रि.वि. [अ.मू. घ्याच्+च]
- हिँड्दाहिँड्दै वा गुड्दागुड्दै टक्क रोकिने चालले; हिँड्दाहिँड्दै वा लड्दालड्दै खाडलमा परेर अड्ने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. घ्याच्+च]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)