घ्याचघ्याच
क्रि.वि. [अ.मू. घ्याच्+अ (द्वि.)]
- घचघच्याए जस्तै गरी हल्लने वा ठक्कर लाग्ने गरी; त्यसो हुँदा शब्द निस्कने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. घ्याच्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)