घ्याम्पी
ना. [घ्याम्पो+ई]
- सानो घ्याम्पो।
- घ्याम्पोजस्तो पेट भएकी; ठुलो पेट भएकी (स्त्री)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [घ्याम्पो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)