घ्याम्पे

वि. [घ्याम्पो+ए]

  1. घ्याम्पाजस्तो पेट भएको; भुँडीवाल।
  2. ठुलो; बडेमाको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)