घ्याम्पे डाँडो

ना.

  1. घ्याम्पाजस्तो आकार भएको डाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)