घ्याम्पे भुँडी

ना.

  1. घ्याम्पा जस्तै फुकेको भुँडी; गर्भ बोकेको ठुलो भुँडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)