घ्यारघ्यार
क्रि.वि. [अ.मू. घ्यार्+अ (द्वि.)]
- घाँटीमा कफ जमेको अवस्थामा सास फेर्दा शब्द आउने चालमा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. घ्यार्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)