घ्यार्र

क्रि.वि. [अ.मू. घ्यार्+र]

  1. गह्रौँ वस्तु घिसार्दा शब्द आउने ढङ्गले।
  2. इन्जिनहरू चल्दा शब्द निस्कने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)