घ्राण

ना. [सं.]

  1. सुँघ्ने इन्द्रिय; नाक।
  2. सुँघ्ने शक्ति।
  3. बास्ना; सुगन्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)