घ्राणेन्द्रिय

ना.

  1. सुँघ्ने वा सुँघेर वस्तुको गुण थाहा पाउने इन्द्रिय; नाक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)