घ्वाच्च

क्रि.वि. [अ.मू. घ्वाच्+च]

  1. सबै वस्तु एकै ठाउँमा पर्ने वा जाकिने ढङ्गमा; घ्वाप्प।
  2. ठुलो सुइराले शरीरको मासु आदि कमलो ठाउँमा घोच्ने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)