घ्वातघ्वात

क्रि.वि. [अ.मू. घ्वात्+अ (द्वि.)]

  1. बाक्लो वा लेदो पदार्थ एकैचोटि खन्याउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)