घ्वार्र
क्रि.वि. [अ.मू. घ्वार्+र]
- निदाएका बेला घाँटी बज्ने ढङ्गले।
- बाघ, बिरालो आदि ठुलो स्वरले घुर्दा शब्द निस्कने चालले।
- घारो घिस्स्याउँदा शब्द उत्पन्न हुने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. घ्वार्+र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)