घ्वालघ्वाल
क्रि.वि. [अ.मू. घ्वाल्+अ (द्वि.)]
- झोल पदार्थ खन्याउँदा वा पोखिँदा शब्द आउने किसिमले।
- वायुविकार भएको अवस्थामा पेट कराउने चालले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. घ्वाल्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)