घ्वास्स
क्रि.वि. [अ.मू. घ्वास्+स]
- घ्वासघ्वासको आवाज एकैचोटि निस्कने चालमा; तिखो चालसँग घिसार्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. घ्वास्+स]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)