ङाइँङुइँ

क्रि.वि. [अ.मू. (द्वि.) ङुइँ]

  1. अनकनाउने गरी; नाकनिक गर्ने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)