ङारङुर
क्रि.वि. [अ.मू. (द्वि.) ङुर्+अ]
- कुकुर, बिराला आदिले परस्पर झगडा गर्दा कराउने चालले।
- झगडा; बाझो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. (द्वि.) ङुर्+अ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)