ङ्याकङ्याक

क्रि.वि. [अ.मू. ङ्याक्+अ (द्वि.)]

  1. गर्धनमा समातेर गाड्ने किसिमले; ङ्याँक्ने चालले।
  2. कुकुर आदिले पटक-पटक टोक्ने चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)