ङ्याक्क
क्रि.वि. [अ.मू. ङ्याक्+क]
- कुकुरजस्ता हिंस्रक जन्तुले एक्कासि झम्टेर टोक्ने ढङ्गले; घ्याँक्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ङ्याक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)