ङ्वासङ्वास
क्रि.वि. [अ.मू. ङ्वास्+अ (द्वि.)]
- सामान्य आवाज निकालेर रुने चालले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ङ्वास्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)