ङ्वास्स

क्रि.वि. [ङ्वास्+स]

  1. विरक्तिएर अँध्यारो मुख लाई बस्ने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)