चउ

ना. [नेवा.]

  1. खास गरी काठमाडौँ उपत्यकामा मालसामान आदि बोक्न प्रयोग गरिने, खर्पनको वरिपरि कुनै घेरा वा बिट नभई खुला रहेको चेप्टो परेको एक साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)