चक

ना. [अङ्.]

  1. सेतो वा फुस्रो, धुलो माटोबाट बन्ने र ब्ल्याकबोर्ड वा कालोपाटीमा लेख्न प्रयोग गरिने दुई इन्चजति लामो डोलो साधन; खरीमट्टी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)