चकचकी
ना.
- चकचक गर्ने काम; चकचक।
- शक्ति वा प्रभुत्वको बोलबाला; रोबरवाफ र धाकको अभिवृद्धि; अस्वाभाविक र अवाञ्छित चर्को उन्नति; चहकमहक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)