चकचके

वि.

  1. चकचक गर्ने स्वभाव भएको; चुलबुले; चञ्चल; छुनमुने; छुकछुके।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)