चकडी
ना. [सं. चक्री]
- पाङ्ग्राजस्ता साना-साना दुई फिर्काका माझमा बलियो धागोको एक छेउ बाँधेर धागाको अर्को छेउ औँलामा बाँधी ती फिर्कालाई तलमाथि पारेर तान्दै छोड्दै गरी घुमाइने एक खेलौना; घुर्रा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)