चकनाचुरवि.टुक्रा टुक्रा हुने गरी फुटेको; शतचूर्ण भएको; धुलोपिठो भएको।चाना; चकानु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)चकना चकबन्दी