चकबन्दी

ना. [चकला+बन्दी]

  1. भूमिसुधार कार्यक्रमअन्तर्गत रैतीहरूको जग्गाको चकला मिलाउने अभियान; चकलाबन्दी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)