चकमन्द/चकमन्न
वि. [चकचक+मन्द]
- कतैबाट कुनै आवाज नआएको; निशब्द, सुनसान; चनखमन्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)