चकला
ना.
- रोटी बेल्ने प्रायः बाटुलो आकारको काठको सानो चौकी।
- बिचमा अरूको जग्गा नपरेको सानो वा ठुलो भाग; त्यस्तो भूखण्ड।
- पलेटी कसेर बस्न हुने सानो चारसुरे आसनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)