चकित

वि. [सं.]

  1. छक्क परेको; विस्मित; आश्चर्यमा परेको।
  2. प्रकम्पित; भयभीत; डराएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)