चकुवा

ना. [सं. चक्रवाकी?]

  1. जाति र धर्मसम्बन्धी कामबाट पतित भई अलपत्र पर्ने काम।
  2. नोकर; चाकर; भृत्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)