चक्का
ना. [सं. चक्र]
- थेप्चो, बाटुलो वा गोलो, चेप्टो वस्तु।
- मोटर, यन्त्र आदिका पाङ्ग्रा वा गोलाकारको कुनै अवयव; पाङ्ग्रो।
- क्यासेट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. चक्र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)