चक्की

ना.

  1. सानो चक्का।
  2. नेपाली टोपीका बिचको गोलो भाग।
  3. औषधीको ट्याबलेट वा गोली।
  4. तास, गञ्जिफा आदिका पत्ती।
  5. चिट्ठाको नम्बर लेखिएको ससानो बाटुलो आकारका कागतको टुक्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)