चक्रपाल
ना.
- कुनै एक प्रशासनिक एकाइको मुख्य पदाधिकारी।
- सेनाको एक प्रभागको अधिकारी।
- क्षितिज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)