चक्रपूजा

ना.

  1. एक किसिमको तान्त्रिक पूजा; षड्चक्रलाई सम्झेर गरिने मानसिक पूजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)