चक्रवृद्धि

वि.

  1. बारम्बार बढ्दै जाने।
  2. ब्याजमाथि पनि ब्याज लागी बढेको (धन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)